जलविद्युत् आयोजनामा फसेका आफन्तजनको खोजी गरिदिन माइतीघरबाट हारगुहार
काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तको शीघ्र खोजी तथा उद्धारको माग गर्दै पीडित परिवारका सदस्यहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी तथा स्थानीय अझै बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन उनीहरूले सरकारसँग माग गरेका हुन्। दुई
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







